दफा ७६
खारेजी र बचाउ
(१) नेपाल निजामती सेवा ऐन, २०१३ खारेज गरिएको छ ।
(२) नेपाल निजामती सेवा ऐन, २०१३ र सो ऐनअन्तर्गत बनेका नियमहरूबमोजिम गरिएका काम कारबाहीहरू यसै ऐनबमोजिम भए गरेका मानिने छन् ।